nagariknews.nagariknetwork.com
भारतसँग तनाव : पाकिस्तानको रक्षा बजेट २० प्रतिशतले बढ्यो
पाकिस्तानले यस वर्षको सङ्घीय बजेटमा रक्षा खर्च २० प्रतिशतले बढाउने घोषणा गरेको छ। यो निर्णय भारतसँगको गत महिनाको तनावपूर्ण सङ्घर्षपछि आएको हो, जुन पछिल्ला दशककै हिंसात्मकमध्ये एक मानिएको छ। मे महिनामा...