gorkhapatraonline.com
खाद्य प्रविधिका प्राविधिक सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, वैशाख १४ गते । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्...