nagariknews.nagariknetwork.com
एनसेल फाउन्डेसनको आयोजनामा वेस्ट ह्याकाथन प्रतियोगिता
विश्व वातावरण दिवस २०२५ को अवसरमा एनसेल फाउन्डेसन, खालीसिसी र बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको राष्ट्रिय वेस्ट ह्याकाथनमा सहभागी तीन उत्कृष्ट समूहलाई पुरस्कृत गर्दै सम्पन्न भएको छ। फोहर...