nagariknews.nagariknetwork.com
२४ घण्टामा देशैभरबाट लागूऔषध सहित १८ जना समातिए
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १८ जना पक्राउ गरेको छ। काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय २६ ट्याब्लेट र नाइट्राजेपाम ३ हजार ट्याब्ल...