merolagani.com
अब व्यक्तिगत कम्पनीको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने, प्री ओपन सेसनको सिमा ५ %
नयाँ व्यवस्थाअनुसार अब व्यक्तिगत कम्पनीहरूको शेयर मूल्यमा लाग्दै आएको सर्किट सीमा (Price Limit) र प्री-ओपन सेसनको मापदण्डमा महत्त्वपूर्ण परिवर्तन गरिएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीकाअनुसार, न...