nagariknews.nagariknetwork.com
वीरगञ्जमा कार दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते
वीरगञ्ज महानगरपालिका-१४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार दिउँसो ३:१० बजे कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जान...