nagariknews.nagariknetwork.com
‘गणेशमानसिंह स्मृति भवन’लाई तरूण दलको भवन भनेपछि विवाद, गुरुङले सच्याए विज्ञप्ति
गणेशमान सिंह स्मृति भवनका लागि विनियोजित बजेट तरूण दल भवनका लागि भन्दै निकालिएको विज्ञप्ति नेपाल तरूण दलले सच्याएको छ । तरूण दलका अध्यक्ष विद्वान गुरूङले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो अघिल्लो विज्...