newsofnepal.com
मध्यशहर जावलाखेलको चिडियाखाना स्थानान्तरण अपरिहार्य
सामान्य भाषामा चिडियाखाना भनेको विभिन्न प्रकारका जनावर, चराचुरुङ्गी तथा अन्य जीवजन्तुहरूलाई संरक्षण, अध्ययन र अवलोकनका लागि राखिने स्थान हो । विशेष गरी घरपालुवाभन्दा पनि जङ्गली जनावरहरूको संरक्षण र प्...