nagariknews.nagariknetwork.com
एमालेको वडा अधिवेशन मंसिर २६ र पालिका अधिवेशन पुस ४ मा हुने
नेकपा (एमाले) ले पार्टीका वडास्तरीय कमिटीको अधिवेशन आगामी मंसिर २६ गते र गाउँपालिका तथा नगरपालिका तहका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको छ। तीन दिनसम्म चलेको पार्टीको पहिलो स्थायी कमिटी बैठ...