nagariknews.nagariknetwork.com
माधवले फेरि भनेः नबिराउनु-नडराउनु, न्यायालयले न्याय दिनेछ
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भन्ने गरेको ‘नबिराउनु, नडराउनु’ भन्ने वाक्यांश फेरि दोहो¥याउँदै न्यायलयबाट न्याय पाइनेमा विश्वास व्यक्त गरेका छन्। शनिवार काठमाडौंमा आयोजित पार्टीको क...