nagariknews.nagariknetwork.com
सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान
सोह्र श्राद्धको अन्तिम दिन शनिबार काठमाडौंको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने श्रद्धालुको ठूलो घुइँचो लागेको छ। पितृपक्षको समापनका दि...