nagariknews.nagariknetwork.com
हजुरआमाको निधनपछि अभिजितलाई घर फर्कन प्रहरीले दियो विकल्प
ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिप्केलाई ८५ वर्षीया हजुरआमाको निधनपछि घर फर्कन सहजीकरण गर्ने प्रस्ताव दिल्ली प्रहरीले गरेको छ। प्रहरी स्रोतका अनुसार महाराष्ट्रको हिंगोली जिल्लास्थित परि...