ekantipur.com
फोहोर व्यवस्थापनमा चुक्यो विर्तामोड, खोला किनारलाई बनायो 'डम्पिङ साइट'
तर, जब खोला नजिक पुगिन्छ । दुर्गन्धले हिँड्न सकिँदैन । खोलाको दुई किनारमा फोहोरका डंगुर देखिन्छन् । राजमार्ग हुँदै यात्रा गर्ने जो कोहीको बाध्यता नै बनेको छ, खोला नजिक पुगेपछि मास्क लगाउने । जिल्लाको ...