onlinekhabar.com
एक महिने क्रिकेट प्रशिक्षणका लागि तीन नेपाली यू–१९ खेलाडी भारत जाने
२७ असार, काठमाडौं । भारतीय दूतावास, काठमाडौंले नेपाली युवाहरूका लागि सुरु गरेको राजदूत क्रिकेट फेलोशिप कार्यक्रमअन्तर्गत तीन जना नेपाली यू–१९ क्रिकेट खेलाडी भारतको भोपालमा एक महिनाको विशेष प्रशिक्षणमा...