nagariknews.nagariknetwork.com
आईपीयू सभामा नेपालको आह्वान : जलवायु न्यायका लागि विश्वका संसद् एकजुट बनौँ
अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ सभालाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपालको संसदीय समावेशिता, सुशासन र जलवायु न्यायलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन्। सभामा ...