nagariknews.nagariknetwork.com
गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काइँदै
काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरू हटाउने अभियान पुनः सुरु गरिएको छ। यसअघि शनिबार, आइतबार राति अबेरसम्म सञ्चालन गरिएको घर भत्काउने कार्य नसकिएका...