bizmandu.com
सामान्य, डिलक्स र सुपर डिलक्समा २०% थप भाडा तिर्नुपर्ने, कुन रुट जाँदा कति तिर्नुपर्छ?
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सहमतिपछि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा १५.७५ देखि २१.६८ प्रतिशतसम्म वृद्धि गरेको छ। यसअघि २०८१ को पुस २२ मा भाडादर समा...