nagariknews.nagariknetwork.com
मोदी-शाहलाई ‘खलनायक’ भन्दै राहुलको चेतावनी : जे मन लाग्छ गर्नुस्, हामी पछि हट्ने छैनौँ
लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले निर्वाचन आयोगविरुद्धको प्रदर्शनमा प्रहरीले गरेको धरपकडको विरोध गर्दै आन्दोलनबाट पछि नहट्ने बताएका छन्। उनले शनिबार सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गर्दै प्...