nagariknews.nagariknetwork.com
पोखरा–मुग्लिन सरर (तस्बिर सहित)
पृथ्वी राजमार्गको पोखरा–आँबुखैरेनी सडक बिस्तार अन्तरगत कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। सडक कालोपत्रे गर्ने कामले अन्तिम रुप लिएपनि पुलपुलेसा, नाला, डाइभर्सन, ट्राफिक संकेतका काम भने अझै बाँकी छ...