nagariknews.nagariknetwork.com
बर्दियामा सडकमा बसिरहेका पुरुषमाथि चितुवाको आक्रमण, उपचारका क्रममा मृत्यु
बर्दियाको राजापुरमा चितुवाको आक्रमणमा परी ४२ वर्षीय मंगल थारुको मृत्यु भएको छ। राजापुर नगरपालिका-३ चख्खापुरस्थित तिघ्रा सडकखण्डमा बिहीबार मध्यराति सडकमा बसिरहेका बेला थारुमाथि चितुवाले अचानक आक्रमण गर...