nagariknews.nagariknetwork.com
‘बैंकमा पटकपटक रकम राख्दै-झिक्दैमा सम्पत्ति शुद्धीकरण हुँदैन’
सर्वोच्च अदालतले कुनै बैंकमा पटकपटक रकम राख्दैमा र निकाल्दैमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नहुने ठहर गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको पूर्ण इजलासले हालै...