nagariknews.nagariknetwork.com
एक गो*ली नचलाइकनै कसरी रोकियो ‘कक्रोच’ को प्रदर्शन ? यस्तो छ मोदी सरकारको सात बुँदे रणनीति
भारतको दिल्लीमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले गरेको विरोध प्रदर्शन रोक्न प्रहरीले व्यापक सुरक्षा व्यवस्था अपनाएको थियो। हजारौं सुरक्षाकर्मी परिचालन, यातायातमा कडाइ, सडकमा ब्यारिकेड र प्रदर्शनकारीला...