nagariknews.nagariknetwork.com
नेहा बोरा र सीजेपीका नेतासहित हजारौं नियन्त्रणमा, प्रदर्शनको नेतृत्व गरिरहेका शिन्दे को हुन्?
भारतको दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै गरिएको प्रदर्शनका क्रममा प्रहरीले कक्रोच जनता पार्टी (सीजेपी) का नेतासहित हजारौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनकारी...