onlinekhabar.com
शिक्षा समितिबाट पारित विधेयकमा माओवादी, रास्वपा र राप्रपाको फरक मत
५ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो । समितिबाट पारति विधेयकमा नेकपा मा...