nagariknews.nagariknetwork.com
बुवाको उपचार गराउन हिँडेका छोरा, दुर्घटनामा आफैं अस्ताए
जुम्लाबाट बिरामी बुवालाई थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा कालिकोटमा एम्बुलेन्स दुर्घटना हुँदा छोरा र चालकको मृत्यु भएको छ। दुर्घटनामा बिरामी बुवासहित दुई जना घाइते भएका छन्। बुधबार राति पौने ८ बज...