nagariknews.nagariknetwork.com
‘गलत कामको भारी पार्टीले बोक्दैन, हामी नयाँ इतिहास रच्छौं‘
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आबद्ध कसैले पनि गलत वा गैरकानुनी काम गरे त्यसको भारी पार्टीले नबोक्ने बताएका छन्। सभापति पदमा पुनः निर्वाचित भएपछि शनिबार दिउँसो पहिलोपटक पार्टी केन्द्रीय ...