nagariknews.nagariknetwork.com
पोखरामा विमानस्थल आसपासमा चंगा र ड्रोन उडाउन निषेध
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षाम...