nagariknews.nagariknetwork.com
हामीले काम गरेर देखायौं : पूर्वप्रधानमन्त्री कार्की
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारले काम गरेर देखाएको बताएकी छन्। जेन्जी आन्दोलनपछि बनेको चुनावी सरकारको नेतृत्व गरेकी उनले आफूलाई धेरै धम्की आएपनि चुनाव गराएरै छाडेको बताएकी हुन् ...