khabarhub.com
डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’
काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका सामग्री बनाउने क्रम बढेपछि अभिनेत्री सामन्था रुथ प्रभु कानुनी बाटोमा पुगेकी छन् । आफ्नो व्यक्तित्वको अनधिकृत प्रयोग रोक्न माग गर्दै उ...