gorkhapatraonline.com
मुद्दा मामिलाको शीघ्र टुङ्गो लगाउने उपाय खाेजिँदै
काठमाडौँ, वैशाख ११ गते । विकास आयोजनासँग सम्बन्धित मुद्दा मामिलाका कारण पूर्वाधार निर्माणमा हुने ढिलाइ र बढ्दो लागत न्यूनीकरणका लागि गठित उच्चस्तरीय कार्यदलको अन्तिम बैठक सम्पन्न भएको छ। कानुन, न्याय ...