nagariknews.nagariknetwork.com
हावामा अल्झिएको स्वर: प्रकृति, स्मृति र अस्तित्वको अन्तर्ध्वनि
विषय प्रवेश : “कवि कविता होस् कविता कवि होस् तब पो कविता हुन्छ शब्द थुपारीकन के हुन्छ भाव भए पो हुन्छ।” – पारसमणि प्रधान माथिका पाँच हरफमा उल्लिखित भनाइलाई सम्झिँदै कवितासङ्ग्रह हावामा अल्झिएको स्वरभि...