prasashan.com
मन्त्रालय तानिए महानिर्देशक ठाकुर, तीन पटक पुगेका थिए सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा
काठमाडौँ । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरलाई मन्त्रालय तानेको छ। विभागको नेतृत्व सम्हालिरहेका ठाकुरलाई सहसचिवको रूपमा मन्त्रालय फिर्ता बोलाइएको ...