nagariknews.nagariknetwork.com
रौनक हराउँदै लमजुङका चलचित्र हल
कुनै समय लमजुङका चलचित्र हलहरू केवल फिल्म हेर्ने ठाउँमात्र थिएनन्, ती गाउँ-सहरका मानिस भेटघाट गर्ने, नयाँ चलचित्रको चर्चा गर्ने र मनोरञ्जनको मुख्य केन्द्रसमेत थिए। नयाँ फिल्म लाग्ने खबरसँगै हलमा टिकट ...