nagariknews.nagariknetwork.com
हटारु हिँड्ने बाटो अब फराकिलो र पक्की
८९ वर्षीय गगनसिंह ओली बिहान झ्यालबाट बाहिर हेर्छन् । घर छेउमै फराकिलो पक्की सडक गुडेका मोटरसाइकल र अटो देख्दा उनी प्रफुल्लित हुन्छन् । यो उनीका लागि सपना जस्तै हो । तर, यसै झ्यालबाट बाहिर हेर्दै उनले ...