ekantipur.com
केन्द्र सरकारको असहयोगले संघीयता कार्यान्वयन अस्तव्यस्त : पूर्वन्यायाधीश भट्टराई
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा भट्टराईले संघीयता कार्यान्वयन फितलो हुनुमा उत्तरदायित्वको अभाव रहेको पनि बताएका छन् । 'अत्यधिक कर, काममा दोहोरोपना, ऋण, कर आदिमा उत्तरदायित्वको अभावले संघीयता...