prasashan.com
मधेश प्रदेशमा सरकार गठन प्रक्रियामै विवाद, जेन जेड युवाहरूको असंवैधानिक कदमविरुद्ध कडा आपत्ति
काठमाडौँ । मधेश प्रदेशमा पछिल्ला ३५ दिनयता देखिएको राजनीतिक अस्थिरता, सरकार गठनमा भएको तनाव र संवैधानिक प्रक्रियाको उल्लङ्घनविरुद्ध जेन जेड युवाहरूले कडा आपत्ति जनाएका छन्। भदौ २३ र २४ गते भ्रष्टाचार ...