nagariknews.nagariknetwork.com
मधेश प्रदेश : तीन दिनदेखि अदालतको फैसला कुर्दै धर्नामा सात दल
सर्वोच्च अदालतको फैसला कुर्दै सात दलका सांसदसहित कार्याकर्ताहरू मधेश प्रदेश भवनको मूल ढोकामा धर्ना बसेका छन्। मंगलबार बिहानैदेखि सात दलका सांसदसहित कार्याकर्ताहरूले शान्तिपूर्ण धर्ना दिएका हुन्। प्रदे...