nagariknews.nagariknetwork.com
क्रान्ति र शान्तिको शृंखला: कोतको रगतदेखि पुस १ को ‘कू’सम्म
आधुनिक नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण मोड कोत पर्वबाट सुरु हुन्छ । यो घटना केवल दरबारभित्रको रक्तपातपूर्ण संघर्ष र दरबारी षड्यन्त्र मात्र नभई नेपालमा दीर्घकालीन निरंकुश शासन व्यवस्थाको आधारशिल...