prasashan.com
सहसचिवभन्दा मुनिका कर्मचारीले गाडी नपाउने, चढेका गाडी तानेर पुलमा राख्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव तहभन्दा मुनिका कर्मचारी तथा पदाधिकारीले प्रयोग गरिरहेका सरकारी सवारी साधन तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। कार्यालयको प्रशासन शाखाबाट...