nagariknews.nagariknetwork.com
पितृहरू र हामी
पितृहरूकै अंश हौं हामी, पितृहरूकै वंश हौं हामी, हामीमा छायाछवि उहाँहरूकै त छ! बगिरैछ रगत यी नसानसामा, उहाँहरूकै पूरा देन त हो सिङ्गो यो जीवन! रूपरङ, आनीबानी, शीलस्वभाव प्राय: सबै, उहाँहरूकै जस्तै नै त ...