nagariknews.nagariknetwork.com
फेरि बन्द भयो हेटौँडा सिमेन्ट उद्योग
लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ। गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो। ‘हामीसँग कोइला, ढु...