nagariknews.nagariknetwork.com
हिमाली पदयात्रा र पर्यटनमा डोजरे विकास रोक्नुहोस् : प्रकाशचन्द्र परियार
सांसद प्रकाशचन्द्र परियारले हिमाली पदयात्रा, डोजरे विकास, पर्यटन र रैथाने संवेदनशीलताका विषयमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले एकातिर पूर्व–पश्चिम हिमाली ...