ekantipur.com
हुम्लीलाई ताक्लाकोटकै रोजगारीको भर, झण्डै ११ हजारले लिए पास
‘भारी बोक्ने, गाडीमा सामान लोड—अनलोड, सडक मर्मत गर्नेलगायत काम त्यहाँ नेपालीले नै गर्ने हो,’ उनले भने, ‘काम गर्दा महिनामा डेढ लाख रुपैयाँसम्म कमाइ हुन्छ, त्यसैले हामी हुम्लीका लागि रोजगारीको गन्तव्य न...