nagariknews.nagariknetwork.com
मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे
जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ। यस क्रममा दुई हजार ६०२ मतदाताको नाम हटाइएको छ। उक्त कार्यालयका अनुसार दोहोरो दर्ता भएका एक हजार १९८, मृत्यु भएका एक हजार ४०२ र नागरिकता परि...