nagariknews.nagariknetwork.com
कानुन उल्लंघन गर्ने जोसुकै भए पनि जरिवाना गरिनेछ : मन्त्री साह
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बजार अनुगमनको उद्देश्य व्यवसायलाई आतङ्कित बनाउने नरहेको स्पष्ट पारेका छन्। राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले शुक्रबार सि...