nagariknews.nagariknetwork.com
रियल मड्रिडको नजर ओलिसेमाथि, बायर्नले भने क्लबमै राख्ने
स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखका फ्रान्सेली विंगर माइकल ओलिसेलाई अनुबन्ध गर्ने चासो देखाउँदै आएको छ। तर, बायर्नले ओलिसेलाई क्लबमै राख्ने इच्छा व्यक्त गरेको छ। गत समर ट्रान्सफर वि...