nagariknews.nagariknetwork.com
अमेरिकामा पहिलो पटक मृ*त्युदण्डको सजाय टिभीमा प्रत्यक्ष प्रसारण गरिने
अमेरिकामा पहिलो पटक मृत्युदण्डको सजाय प्रत्यक्ष प्रसारण गरिने बताइएको छ। पूर्व सेना मेजर निदाल हसनलाई गोली हानी मृत्युदण्ड दिइनेछ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मृत्युदण्ड सर्वसाधारणले हेर्नका लाग...