nagariknews.nagariknetwork.com
शिक्षा र ज्ञानलाई राष्ट्रको हितमा प्रयोग गर्नुपर्छ : मुख्यमन्त्री थापा
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र ज्ञानलाई समाज, राष्ट्र तथा वातावरणको हितमा प्रयोग गर्नुपर्ने बताएका छन्। वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसद्वारा आयोजित फर्स्ट ग्राजुएट ...