nagariknews.nagariknetwork.com
भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग
रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा तीन वटा संस्थाबाट रु ३५ लाख ४७ हजार ५३६ सहयोग भएको छ। जापान नेपाल सोसाइटी (जेएनएस), नेपाल जाइका अलमनाई एसोसिएसन (जान) र समृद्धिका लागि यथ...