nagariknews.nagariknetwork.com
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञानलाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कैलालीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वविद्यालयको आज यहाँ...